दफा ३०
उजूर गर्न सक्ने
(१) दफा २९ को उपदफा (३) मा उल्लेख भएकोमा बाहेक यस ऐन अन्तर्गतका अन्य कुनै कसूर गरेकोमा सरोकारवाला व्यक्तिले सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम उजूर गर्दा त्यस्तो काम भएको मितिले तीन महिनाभित्र गरिसक्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम उजूर गर्दा त्यस्तो काम भएको मितिले तीन महिनाभित्र गरिसक्नु पर्नेछ।